स्थानीय निर्वाचनमा सीमान्तकृत समुदायको उम्मेदवारी

- प्रदिप परियार, प्रणिका कोयू

Discussion Type: Mangalbaarey | Date: 19 Apr 2022 | Time: 03:00 PM

Details


डेमोक्रेसी डायलग
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना

शीर्षक :
स्थानीय निर्वाचनमा सीमान्तकृत  समुदायको उम्मेदवारी

वक्ताहरू :
प्रणिका कोयू, कवि/शोधकर्ता
प्रदिप परियार, सामाजिक अभियन्ता

मिति, समय र स्थान :
६ वैशाख २०७९ (19 April 2022), मंगलबार
दिउँसो ३ बजे
जुम अनलाइन प्लाटफर्म (ZOOM Online Platform)

जुम आईडीका लागि तलको लिंकमा नाम दर्ता गर्नुहोस् :
https://bit.ly/378hnLJ

Facebook LIVE:
www.fb.com/democracyresourcecenternepal 
www.fb.com/martinchautari

डेमोक्रेसी डायलग’ डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक छलफल शृंखला हो । नेपालको राजनीति र सुशासन खासगरी संघीयता, समावेशिता‚ समानता‚ आदि मुद्दामा बहस तथा पैरवी गर्नु छलफलको ध्येय रहेको छ । यो हरेक अंग्रेजी महिनाको तेस्रो मंगलबार हुने गर्दछ ।
 

- प्रदिप परियार, प्रणिका कोयू

Past Events