मिडिया तालिम
2021-10-08मिडियाका विभिन्न आयामका विषयमा छलफल र प्रकाशन गरिरहेको संस्था मार्टिन चौतारीले प्रकाशन गरेको 'मिडिया तालिम' नेपाली अभ्यासको लेखाजोखा खोजमूलक पुस्तक हो । देवराज हुमागाईं, शेखर पराजुली, हर्षमान महर्जन र अर्जुन पन्थीले लेखेको यो पुस्तक मिडिया तालिमको भूत र वर्तमान थाहा पाउन चाहनेको लागि उपयुक्त छ
कान्तिपुर (कोशेली), ११ मंसिर २०६७, पृ.ख