हिन्दू समाजमा दलित शिक्षा (वि.सं. १९६३-२०२०)

- देवेन्द्र उप्रेती, शिवहरि ज्ञवाली

Discussion Type: Research Seminar Series | Date: 22 May 2022 | Time: 03:00 PM

Details

Research Seminar Series

शीर्षक :
हिन्दू समाजमा दलित शिक्षा (वि.सं. १९६३-२०२०) 

वक्ताहरू :
देवेन्द्र उप्रेती, अनुसन्धाता, मार्टिन चौतारी र शिवहरि ज्ञवाली, अनुसन्धाता    

मिति, समय र स्थान :
22 May 2022 (८ जेठ २०७९), आइतबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ

Facebook LIVE:
www.fb.com/martinchautari 

नोट : मार्टिन चौतारीको नियमित छलफल मे ३, २०२२ देखि भौतिक उपस्थितिमा थापाथली स्थित मार्टिन चौतारी सभाकक्षमा भइरहेको छ ।
 

- देवेन्द्र उप्रेती, शिवहरि ज्ञवाली

Past Events