स्थानीय तह निर्वाचन २०७९ : पर्यवेक्षणमा जे देखियो

- भवसागर घिमिरे, भावना भट्ट, सोनु रोका मगर, सुशीला चौधरी

Discussion Type: Mangalbaarey | Date: 24 May 2022 | Time: 03:00 PM

Details

डेमोक्रेसी डायलग
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना

शीर्षक :
स्थानीय तह निर्वाचन २०७९ :  पर्यवेक्षणमा जे देखियो

वक्ताहरू :
भवसागर घिमिरे, पर्यवेक्षक, काठमाडौँ
भावना भट्ट, पर्यवेक्षक, ललितपुर
सोनु रोका मगर, पर्यवेक्षक, दाङ
सुशीला चौधरी, पर्यवेक्षक, कैलाली

मिति, समय र स्थान :
जेठ १०, २०७९ (May 24, 2022), मंगलबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ

Facebook LIVE:
www.fb.com/democracyresourcecenternepal
www.fb.com/martinchautari 

डेमोक्रेसी डायलग’ डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक छलफल शृंखला हो । नेपालको राजनीति र सुशासन खासगरी संघीयता, समावेशिता‚ समानता‚ आदि मुद्दामा बहस तथा पैरवी गर्नु छलफलको ध्येय रहेको छ । यो हरेक अंग्रेजी महिनाको तेस्रो मंगलबार हुने गर्दछ ।
 

- भवसागर घिमिरे, भावना भट्ट, सोनु रोका मगर, सुशीला चौधरी

Past Events