नासिँदै स्कूले भूमि : काठमाडौँका जुद्धोदय पब्लिक र मदन स्मारक स्कूलको भूमि “कम्पनीकरण” को कथा

- अर्जुन पन्थी

Discussion Type: Research Seminar Series | Date: 28 Aug 2022 | Time: 03:00 PM

Details

Research Seminar Series

शीर्षक :
नासिँदै स्कूले भूमि : काठमाडौँका जुद्धोदय पब्लिक र मदन स्मारक स्कूलको भूमि “कम्पनीकरण” को कथा

वक्ता  :
अर्जुन पन्थी, अनुसन्धाता, मार्टिन चौतारी

मिति, समय र स्थान :
August 28, 2022 (भदौ १२, २०७९), आइतबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ

Facebook LIVE:
www.fb.com/martinchautari 
 

- अर्जुन पन्थी

Past Events