Discussion Type: Additional Discussions |
Date: 25 Aug 2022 |
Time: 03:00 PM
Details
25 August 2022/९ भदौ २०७९ (बिहीबार, दिउँसो ३ बजे)
समता संवाद
(समता फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना)
नागरिकतामा अपमानपूर्ण नामकरण र राज्यको भूमिका
अमर सुनार, पत्रकार र सुषमा गौतम, अधिवक्ता
सहजकर्ता : अधिवक्ता प्रकाश नेपाली, समता फाउण्डेशन