Discussion Type: Research Seminar Series |
Date: 27 Jul 2025 |
Time: 03:00 PM
Details
27 July 2025/११ साउन २०८२ (आइतबार, दिउँसो ३ बजे)
पुस्तक छलफल
ढोरपाटन : इतिहास, समाज र अर्थ-राजनीति माथि छलफल
(ढोरपाटन सरोकार समाज, काठमाडौं, सन् २०२५)
सम्पादक :
उजीर मगर, हरिचन छन्त्याल, झकेन्द्र घर्ति मगर र गोबिन्द छन्त्याल
वक्ताहरू
नवीन विभास, लेखक/पत्रकार
शुष्मा बराली, स्वतन्त्र पत्रकार/लेखक
हरिचन छन्त्याल, लेखक/सम्पादक