पुस्तक छलफल | राज्यको अकर्मण्यता र नागरिकको निरीहता
- धिरेन्द्र सिनाल, मधुसूदन सुवेदी, सुस्मिता अर्याल
Discussion Type: Research Seminar Series |
Date: 10 Aug 2025 |
Time: 03:00 PM
Details
10 August 2025/२५ साउन २०८२ (आइतबार, दिउँसो ३ बजे)
पुस्तक छलफल
धिरेन्द्र सिनाल लिखित
भुक्तमान: राज्यको अकर्मण्यता र नागरिकको निरीहतामाथि छलफल
(साङ्ग्रिला मिडिया ग्रुप, २०८०)
वक्ताहरू
धिरेन्द्र सिनाल, लेखक
मधुसुदन सुवेदी, प्राध्यापक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान/मार्टिन चौतारी
र सुस्मिता अर्याल, कानुनी सल्लाहकार, काठमाण्डौँ महानगरपालिका