काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण : के हाम्रा लागि यो सामान्य बन्दै गएको हो ?

Discussion Type: Mangalbaarey | Date: 22 Apr 2025 | Time: 03:00 PM

Details

22 April 2025/९ वैशाख २०८२ (मंगलबार, दिउँसो ३ बजे)
क्लिन इनर्जी नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा
काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण : के हाम्रा लागि यो सामान्य बन्दै गएको हो ?
अमिता थापा मगर, विज्ञ सहजकर्ता, एनडीसी पार्टनरसीप/प्राविधिक सल्लाहकार, नेपाल वायु सुधार अभियान; र इना मूल, वातावरणविद्/अनुसन्धाता

Past Events