History of the Public School Education in Nepal, 1900-1990
This research will explore the history of public school education in Nepal between the years 1900 and 1990.
This research will explore the history of public school education in Nepal between the years 1900 and 1990. Given the dominance of the state-centric approach in the existing writings on the subject, we propose a different approach to this history. While the particular characteristics of the various political regimes and their policies for school education are important to our inquiry, our focus will be on the agency of common people who marshalled their ideas, energy and collective resources to start and run schools against great odds. We focus on individuals and collectives that made school education possible for members of various groups, communities, and solidarities that had hitherto little access to schools. Their work happened by negotiating the restricting dynamics of the various regimes and by taking risks that pushed the borders of the socially possible at any given moment of time. The outputs of this study will collectively constitute a solid contribution to our knowledge about public schooling in a country in the Global South that was a late starter when it comes to school education for the masses.
Project Partner
Spencer Foundation, USA
Publications
Journal Articles
उप्रेती, देवेन्द्र । २०८२ । कृष्णप्रसाद कोइराला र पूर्वी नेपालमा “आधुनिक शिक्षा” को शुरूआती विस्तार (सन् १९१०–१९५१) । समाज अध्ययन २० : १३३–१८६ ।
उप्रेती, देवेन्द्र । २०८१ । पूर्वी नेपालको शैक्षिक विस्तारमा महानन्द सापकोटा र नेपाली भाषा प्रचारक संघ (वि.सं. १९९३–२०१३) । समाज अध्ययन १९ : ६३–१३४।
पन्थी, अर्जुन । २०८२ । षडानन्द “गुरु महाराज” बनेपछि : पूर्वी नेपालको दिङ्लामा संस्कृत पाठशालाको उदय तथा व्यवस्थापन (वि.सं. १९५५–२०१५) । समाज अध्ययन २० : ६५–१३२ ।
पराजुली, लोकरञ्जन र रुख गुरुङ । २०८२ । नेपालमा “बोर्डिङ” स्कूलको इतिहास : प्रारम्भिक अध्ययन । समाज अध्ययन २० : २११–२४५ ।
मोक्तान, सन्जिला । २०८१ । डाब्जोङमा भाषा पाठशालाको स्थापना र शिक्षामा तामाङको पहुँच (वि.सं. १९८६–२०१८) । समाज अध्ययन १९ : १८१–२१६ ।
Popular Articles
उप्रेती, देवेन्द्र । २०८२ । दलित पढ्ने-पढाउने बारेमा टकराव । शिक्षक १८(१७२): ४७–४९ ।
उप्रेती, देवेन्द्र । २०८२ । आरम्भको विद्या विमर्श । संकथन मन्थनमाला (२०८१–८२) : २२२–२२५ ।
उप्रेती, देवेन्द्र । २०८२ । शिक्षक अभाव : सधैंको समस्या । शिक्षक १८(१७०) : ५८–६० ।
उप्रेती, देवेन्द्र । २०८२ । स्कूल खोलेको आरोपमा सर्वस्व सहित जन्मकैद । शिक्षक १८(१६८) : ५४–५६ ।
उप्रेती, देवेन्द्र । २०८२ । ‘नेपाली राज्यको चरित्र शिक्षा विरोधी’ (प्रजु पन्त सँगको कुराकानी) । उकेरा, जेठ २५ ।
उप्रेती, देवेन्द्र । २०८२ । सन् १८७८ : नेपालमा विदेशी पाठ्यक्रमको प्रवेश । शिक्षक १८(१६६) : ५०–५३ ।
उप्रेती, देवेन्द्र । २०८१ । नारायणबहादुर, डबल एमएको प्रस्ताव : गोर्खा विश्वविद्यालय । शिक्षक १७(१६४) : ५९–६१ ।
उप्रेती, देवेन्द्र । २०८१ । करफोक शिक्षा सम्मेलन - २००९ र ‘साक्षर बाहिनी’ । शिक्षक १७(१६२): ५४–५६ ।
उप्रेती, देवेन्द्र । २०८१ । चन्द्रशमशेरको शिक्षा नीतिको आलोचना । शिक्षक १७(१६०): ५६–५७ ।
उप्रेती, देवेन्द्र । २०८१ । कृष्णप्रसाद कोइराला : एक प्रगतिशील शैक्षिक अभियन्ता । शिक्षक १७(१५८) : ५६–५७ ।
उप्रेती, देवेन्द्र । २०८१ । नि: शुल्क र अनिवार्य शिक्षा : सय वर्षअघिको एउटा प्रस्ताव । शिक्षक १७(१५६) : ६८–६९ ।
गुरुङ, रुख । २०८२ । मणिसिंह र गोर्खा पाठशाला । संकथन मन्थनमाला (२०८१–८२) : २२६–२२८।
पराजुली, लोकरञ्जन । २०८२ । पञ्चायत, शिक्षा-राजनीति र ‘बुद्धु-वीर’ नेपाली । कान्तिपुर, साउन ३०, पृ. ५ ।
पराजुली, लोकरञ्जन । २०८२ । अनि गुड्यो नेपालमा सहशिक्षाको गाडी । द कमनस्, साउन ९ ।
पराजुली, लोकरञ्जन । २०८२ । पद्मकन्या : महिला चेतनाको गेट । कान्तिपुर (कोसेली), असार २१, पृ. ४ ।
पराजुली, लोकरञ्जन । २०८० । अनि नेपालमा खुल्यो बोर्डिङ स्कुल ! कान्तिपुर (कोसेली), चैत ३, पृ. ख ।
मोक्तान, सन्जिला । २०८२ । ‘तामाङले पढेर के हुन्छ र, जागिर पाइने होइन’ । द कमन्स, साउन २३ ।
Onta, Pratyoush. 2025. My Early Years in St Xavier's School. The Kathmandu Post, December 26.
Onta, Pratyoush. 2025. Getting Admitted to St. Xavier’s School. The Commons, December 15.
Onta, Pratyoush. 2025. Vocabulary Augmentation: Then and Now. The Kathmandu Post, December 8.
Onta, Pratyoush. 2025. Teaching History as an Open Debate. The Kathmandu Post, November 10.
Onta, Pratyoush. 2025. St Xavier's at 75. The Kathmandu Post, July 14.
Onta, Pratyoush. 2024. Revisiting the ‘Rashtrabhasha Shiksha Pranali’. The Kathmandu Post, July 19.
Onta, Pratyoush. 2024. Plural Histories of School Education. The Kathmandu Post, March 15.
Blogs
पन्थी, अर्जुन । २०८१ । बल्कोटको बतिलो ! MC Blogs, October 2, 2024 ।
Presentations
Arjun Panthi
२०८१ षडानन्द 'गुरु महाराज' बनेपछि : पूर्वी नेपालको दिङ्लामा संस्कृत पाठशालाको उदय तथा व्यवस्थापन (वि.सं. १९५५–२०१५) । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८१ मा दिएको प्रस्तुति ।
२०८१ षडानन्द ‘गुरु-महाराज’ बनेपछि : पूर्वी नेपालको दिङ्लामा जमिनमाथिको पहुँच, संस्कृत पाठशालाको उदय तथा व्यवस्थापन (वि.सं. १९५५–२०१५) । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा साउन २७ मा दिएको प्रस्तुति ।
Birsana Shrestha
2025 Ideal Grihini and Women’s Education: Through Chandrakanta and Kanya Pathshala. Paper presentation at the International Conference on Building Inclusive and Resilient Nepal: Sociological Debate, organized by Nepal Sociological Association, December 18–20, Hetauda.
2025 Education for Women: Chandrakanta’s Life and Kanya Pathshala. Paper presentation at the Chautari Annual Conference – 2025, 26–28 November.
Devendra Uprety
2025 When the School Turned into a Public Forum: The Trajectory of the Mahabir Institute during the late Rana Period (1936–1941). Paper presentation at the International Conference on Building Inclusive and Resilient Nepal: Sociological Debate, organized by Nepal Sociological Association, December 18–20, Hetauda.
२०८२ “शहीदको पहिचानभन्दा पर” : सार्वजनिक शिक्षा प्रवर्धकका रूपमा शुक्रराज शास्त्री । मार्टिन चौतारीले मंसिर १०–१२ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८२ मा दिएको प्रस्तुति ।
२०८२ प्रतिकूलतामै उदाएको शैक्षिक जनजागरण : राणाकालको उत्तरार्धपछि स्कूल सञ्चालनको “धरान मोडेल” । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा वैशाख १४ मा दिएको प्रस्तुति ।
२०८१ कृष्णप्रसाद कोइराला र पूर्वी नेपालमा “आधुनिक शिक्षा” को शुरूआती विस्तार (वि.सं. १९६८–२००७) । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८१ मा दिएको प्रस्तुति ।
2024 "History of the Public School Education in Nepal during the Long 20th Century: Non-state-centric Perspectives and Examples" joint lecture (with Pratyoush Onta) at an event jointly organized by South Asia Institute Kathmandu branch office, Heidelberg Academy of Sciences and Humanities and Nepal Heritage Documentation Project of Heidelberg University and Martin Chautari in Patan, October 21.
२०८१ बिसौँ शताब्दीका शुरूआती दशकमा ब्रिटिस-भारतमा नेपालीहरूले चलाएको विद्या विमर्श (सन् १९१३–१९२९) । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा वैशाख २३ मा दिएको प्रस्तुति ।
२०८० पूर्वी नेपालको शैक्षिक विस्तारमा महानन्द सापकोटा र नेपाली भाषा प्रचारक संघ (वि.सं. १९९३–२०१२) । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८० मा दिएको प्रस्तुति ।
२०८० वि.सं. २००७ पछि पूर्वी नेपालको शैक्षिक उन्नयनमा महानन्द सापकोटा र नेपाली भाषा प्रचारक संघको भूमिका । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा असोज ७ मा दिएको प्रस्तुति ।
Lokranjan Parajuli
2025 The First “Modern” School of Pokhara: “Gai-khane Vidya” Triumphs Over Sanskrit and Bhasha. Paper presentation at the International Conference on Building Inclusive and Resilient Nepal: Sociological Debate, organized by Nepal Sociological Association, December 18–20, Hetauda.
२०८२ शिक्षा, राजनीति र पोखराको पहिलो आधुनिक स्कूल । मार्टिन चौतारीले मंसिर १०–१२ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८२ मा दिएको प्रस्तुति ।
२०८१ नेपालमा सहशिक्षाको प्रारम्भिक बहस । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८१ मा दिएको प्रस्तुति ।
२०८१ नेपालमा आधुनिक बोर्डिङ स्कूलको प्रारम्भिक इतिहास (रूख गुरुङसँग) । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८१ मा दिएको प्रस्तुति ।
2024 The Early Discourses of Co-education in Nepal. Paper presentation at the Annual Kathmandu Conference on Nepal & the Himalaya organized by Social Science Baha in collaboration with the Association for Nepal and Himalayan Studies, Britain-Nepal Academic Council, the Centre for Himalayan Studies–CNRS & Nepal Academic Network (Japan), July 25.
Pratyoush Onta
2024 “Gopal Pande, Nepali Shiksha Parishad and the ‘Rastrabhasa Shiksha Pranali’ (1951–1973)”, presentation at the Chautari Annual Conference, November 28.
2024 "History of the Public School Education in Nepal during the Long 20th Century: Non-state-centric Perspectives and Examples" joint lecture (with Devendra Uprety) at an event jointly organized by South Asia Institute Kathmandu branch office, Heidelberg Academy of Sciences and Humanities and Nepal Heritage Documentation Project of Heidelberg University and Martin Chautari in Patan, October 21.
2024 “Gopal Pandey and the 'Rastrabhasa Shiksha Pranali' Run by the Nepali Shiksha Parishad (1951–1973)” presentation at the Annual Kathmandu Conference on Nepal & the Himalaya organized by Social Science Baha in collaboration with the Association for Nepal and Himalayan Studies, Britain-Nepal Academic Council, the Centre for Himalayan Studies–CNRS & Nepal Academic Network (Japan), July 25.
Rukh Gurung
2025 School-Building in Gurung Villages: Bhasha Pathasala and the Post War Reconstruction Fund (PWRF), 1930–1967. Paper presentation at the International Conference on Building Inclusive and Resilient Nepal: Sociological Debate, organized by Nepal Sociological Association, December 18–20, Hetauda.
२०८२ गुरुङ गाउँमा शिक्षा विस्तार : स्याङ्जामा भाषा पाठशाला र पोस्टवार रिकन्सट्रक्शन फण्ड (वि.सं. १९८७–२०२३) । मार्टिन चौतारीले मंसिर १०–१२ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८२ मा दिएको प्रस्तुति ।
२०८१ नेपालमा आधुनिक बोर्डिङ स्कूलको प्रारम्भिक इतिहास (लोकरञ्जन पराजुलीसँग) । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८१ मा दिएको प्रस्तुति ।
2024 The Access of Gurungs to Formal Education through the Lahure Highway: A Case Study of Thaman Hostel, Dehradun. Paper presentation at the Annual Kathmandu Conference on Nepal & the Himalaya organized by Social Science Baha in collaboration with the Association for Nepal and Himalayan Studies, Britain–Nepal Academic Council, the Centre for Himalayan Studies–CNRS & Nepal Academic Network (Japan), July 25.
2024 The Access of Gurungs to Formal Education through the Lahure Highway: A Case Study of Thaman Hostel, Dehradun. Paper presentation at the 4th International Conference organized by the Indian Association for South Asian Studies (IASAS), Bhubaneswar, India, June 22.
२०८० गुरुङको औपचारिक शिक्षामा पहुँच : मणिसिंह गुरुङ र गोर्खा पाठशाला, शिलाङको कथा (सन् १९१५–१९५०) । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८० मा दिएको प्रस्तुति ।
२०८० गुरुङहरूको औपचारिक शिक्षामा पहुँच : मणिसिंह गुरुङ र गोर्खा पाठशाला, शिलाङको कथा (सन् १९१५−१९५०) । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा असोज २८ मा दिएको प्रस्तुति ।
Sanjila Moktan
2025 The History of Girls’ Education during the Rana Regime and Kanya Mandir School of Kathmandu. Paper presentation at the International Conference on Building Inclusive and Resilient Nepal: Sociological Debate, organized by Nepal Sociological Association, December 18–20, Hetauda.
२०८२ कन्या स्कूल : राणाकालीन नेपालमा छोरीलाई शिक्षा, पितृसत्तात्मक समाज र समानताको लागि संघर्ष । मार्टिन चौतारीले मंसिर १०–१२ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८२ मा दिएको प्रस्तुति ।
२०८१ विद्यालय शिक्षामा लैङ्गिक असमानताः डाब्जोङका तामाङ महिलाको सन्दर्भ (वि.सं. २००८–२०५५) । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८१ मा दिएको प्रस्तुति ।
२०८१ दाप्चामा भाषा पाठशालाको स्थापना र शिक्षामा स्थानीय समुदायको पहुँच । मार्टिन चौतारीले भदौ २८ मा श्री कृष्ण माध्यमिक विद्यालय, दाप्चा छत्रेबाँझ, नमोबुद्ध ९, काभ्रेपलाञ्चोकमा आयोजना गरेको “दाप्चाको शैक्षिक इतिहास : शिक्षामा स्थानीय समुदायको पहुँच” विषयक खुला छलफल कार्यक्रममा दिएको प्रस्तुति ।
२०८१ डाब्जोङमा भाषा पाठशालाको स्थापना र शिक्षामा तामाङको पहुँच (वि.सं. १९८६–२०१८) । तामाङ न्हाङ्खोर, तामाङ डाजाङ, र तामाङ राष्ट्रिय पुस्तकालयले भदौ ६ मा आयोजना गरेको नवौँ तामाङ ज्ञान महोत्सवमा दिएको प्रस्तुति ।
२०८० नेपालमा तामाङहरू शिक्षामा किन पछि परे ? डाब्जोङका तामाङहरूको शैक्षिक इतिहास । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा माघ २८ मा दिएको प्रस्तुति ।
२०८० सन् १९५० अघि र पछि : दाप्चाका तामाङ जातिको शिक्षामा पहुँच । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८० मा दिएको प्रस्तुति ।
Workshops
सन् २०२४। नेपालमा विद्यालय शिक्षाको इतिहास : अनुसन्धान कार्यशाला, सेप्टेम्बर २९ ।
सन् २०२४। नेपालमा शिक्षा-इतिहास लेखन : अनुसन्धान-विधि कार्यशाला, अगष्ट ८ ।
सन् २०२३ । नेपालमा विद्यालय शिक्षाको इतिहास (सन् १९००-१९९०) बारे कार्यशाला, जुन २५ ।
Important Documents
सन् २०२४ । नेपाली साहित्य सम्मेलन र उसको “कार्य्य” विवरण । समाज अध्ययन १९ : २६५–२९४ ।
सन् २०२१ । नेपालको प्राथमिक पाठशालाको पहिलो पाठ्यक्रम । समाज अध्ययन १६ : ३१५–३४२ ।
भारती । सन् १९५३ । विविध : श्री टंकनाथ बाँस्तोलाका सभापतित्वमा प्रस्तुत करफोक-शिक्षा-पद्धति । ४(९) : ३७५–३७८ ।
Researchers
Arjun Panthi
Consultant Researcher
More Projects
04.Sep.2024
पञ्चायतकालीन दस्तावेज/पाठ्य सामग्री डिजिटाइजेशन परियोजना
पञ्चायतकालमा उत्पादित विभिन्दन दस्तावेज/पाठ्य सामग्री डिजिटाइज गरेर सार्वजनिक रूपमा उपलब्ध गराउने परियोजना
Now Playing
Arjun Panthi
Consultant Researcher
